नेपालकै कान्छी उपमेयर शिवकुमारी राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त

कपिलवस्तु, १३ चैत । नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् । नेपाल सरकारको मन्त्री परिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य संचालन) आदेश, २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम चौधरी (थारु) लाई … Continue reading नेपालकै कान्छी उपमेयर शिवकुमारी राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त